ताजा खबर

सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या पौने २६ लाख पुग्यो

सर्लाही, ०७ कार्त्तिक । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार चार सय ७६ जना पुगेको छ । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण…

मलंगवामा छठको तयारीमा जुटे समुदाय

सर्लाही, ०७ कार्त्तिक । दिपावली समापनसँगै मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रुपले जुटेका छन् । छठका लागि सर्लाहीको सदरमुकाम मलंगवासहित सबै गाउँ…

निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन थाल्यो

सर्लाही, ०७ कार्त्तिक । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन…

भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

काठमाण्डाैं, ०७ कार्त्तिक । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य…

६९ लाख नगदसहित स्वयम्भूबाट दुई जना पक्राउ

सर्लाही, ०७ कार्त्तिक । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक…